पुर्व उद्योग मन्त्रि महेश बस्नेतले भक्तपुर – २ बाट चुनाव जित्ने भविष्यवाणी

Keshab Prasad Paudel
Keshab Prasad Paudel

https://www.youtube.com/watch?v=4Mfe2Ecps-g

उपराष्ट्र पति परमानन्द झा, उपेन्द्र महतो, गगन थापा, सुर्यबहादुर थापा लगाएत बिभिन्न राजनीतिज्ञ, कलाकार, पत्रकारहरुको सहि भविश्व वाणी गरिसकेका ओखल्ढुङ्गाका ज्योतिष पण्डित श्री केशब प्रसाद पौडेलले यसपाली २०७४ सालको प्रतिनिधि सभा चुनाव महेश बस्नेतले जित्ने दावी गरेका छन्

महेश बस्नेत  वि.सं.  २०३०  साल माघ १२  गते भक्तपुरको गुण्डुमा जन्मिनुभएको हो। उहाँको न्वारनको नाम “गा” बाट शुरु हुन्छ। तुला लग्नको धनिस्टा नक्षत्रमा जन्मिनुभएको छ। जन्मिदा तुला लग्नमा जन्मेको हुनाले बिशेष गरि सत्य बोल्ने स्वभाव रहन्छ , उच्च मनोवल, बिबेकपुर्ण  कार्य गर्न शुक्रले उल्लेखनिय कार्य गरेको छ , तर बृहस्पति लाई उपाशाना गर्न आवश्यक देखिन्छ, भाग्य भावको मालिक  सुखास्थान संग सम्बन्धित रहेको  हुनाले निजको सुखास्थानामा रहेको चन्द्रमाले ऐश्वर्य कृति बढाउने अहम भूमिका खेल्दै सुभ ग्रहले राजयोग बनाएको छ , जीवनको आद्योपान्त अहम भूमिका खेल्छ परिणाम भित्र जे छ बाहिर  त्यहि बोल्ने स्वभाव रहन्छ  पत्निस्थानको मालिक मंगल निच भएको हुनाले गणेशको पुजा उपाशाना गरे अझै उच्च  पदमा पुग्ने योग रहेको छ भाग्या स्थानमा रहेको शनि मित्र भावमा रहेको हुनाले साथि संगतिहरुबाट धेरै सहयोग जुट्ने देखिन्छ तर शत्रु भागको  सुभ ग्रह बृहस्पति शत्रुको घरमा  बसेको  हुनाले अरुको  उपकार गर्ने कुराले सताई रहन्छ महेश बस्नेत हाल  ४४ औं वर्षमा हिडिरहनु भएको छ

वहाको लग्न कुण्डली लाई  अध्ययन  गर्दा बिम्श्वोतरी ग्रह अन्तर्गत भाग्य भावको मालिक बुध मित्रकै घरमा बसेको हुनाले अहिलेको चुनावी यात्रामा साथि संगतिको धेरै सहयोग रहेको हुनाले योगिनिमा रहेको भ्रामरिको अन्तर दशामा रहेको धान्य सत्रु भावमै बसेको भए पनि शत्रुको केहि जोड लाग्दैन परिणाम सफलता सुनिश्चित छ आफ्नो सफलता लाई अझ मजबुत बनाउन मंगलको उपासना गर्न आवश्यक छ

पण्डित केशब प्रसाद पौडेलको यो भविश्यवाणिले महेश बस्नेतको प्रतिद्वन्दीहरु चिन्तित भएका छन् अरु पार्टीमा समेत खैलाबैला मच्चिएको  छ

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

 

केशव प्रसाद पौडेललाई सिधा सम्पर्क गर्न मो न. ९८४१५३१७१०

About saharanews

Check Also

शिव पुराण विश्वकै महत्त्वपूर्ण धर्मग्रन्थ- डायमण्ड जोशी

डायमण्ड जोशी। शिव पुराण सबैभन्दा महत्त्वपूर्ण र धेरै पढिने पुराणहरू मध्ये एक हो । भगवान् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *