आर्थिक

Aged care service in Nepal

NACCN has announced its program on community care. It is also offering Promoter shares to the interested public. CEO of the company  , Mr Rajeshwor Ghimire , said, soon NACCN will be opening its residential care. We  are offering employment opportunities with free assistant aged care training , said Uddav …

Read More »

भेरी–बबई डाईभर्सन आयोजनामा रोजगारी

कोहलपुर,बाके। राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजारसम्म कमाउँदै आएका छन् ।

Read More »

४८ महिनाको चक्रपथ आयोजना ३६ महिनामा १२ प्रतिशत काम

अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ । २२ पुस ०६९ …

Read More »

पहुँचवालालाई मात्रै जहाजको टिकट

हवाई टिकट नपाउँदा कर्णाली अञ्चालका थुप्रै सर्वसाधरणले नेपागञ्जमै दशैं मनाएका छन् । हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर दशैंमा घर जान नपाई अलपत्र परेका हुन् । जहाजको टिकट नपाएका कर्णालीवासीले नेपालगन्जमा आफन्त इस्टमित्र तथा सँगीको घरमा आश्रय लिएर दशैं मनाएका छन् । निजी वायुसेवाले …

Read More »

सेवाग्राहीलाई बैंकबाटै नक्कली नोट

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा शाखा कार्यालय रहेको सिद्धार्थ बैङ्कले बिर्तामोडका हेमन्त रिजाललाई बिहीबार एक हजार रुपैयाँको नक्कली नोट दिएको हो । दमकका रोशन श्रेष्ठले रिलायबल रेमिटमार्फत पठाएको १ लाख रुपैयाँ रिजालले सिद्धार्थ बैङ्कबाट निकालेका थिए । एक लाख रुपैयाँको बण्डलको पहिलो नोट नै नक्कली छ । सिद्धार्थबाट पैसा निकालेर रिजाल …

Read More »