फेसबुकले अर्को जादु गर्यो, ल्यायो यस्तो नयाँ सुविधा

संसारभर अत्यन्तै लोकप्रिय सामाजिक संजाल फेसबुकले फेरि ल्यायो नयाँ फिचर के तपाइँ गोप्य कुरा कानी गर्न चाहनुहुन्छ अब यो तपाइको इच्छा पुरा हुने भएको छ। अब फेस बुकमा यस्तो म्यासेज पठाउन सकिन्छ जुन जसलाई असम्बन्धित अरु कसैले पढन सक्दैन। त्यो म्यासेज पछि आफै डिलिट हुनेछ। यसो गर्न कुराकानी गर्ने दुवै व्यक्तिसँग फेसबुकको म्यासेन्जर सबै भन्दा लेटेस्ट हुन जरुरी छ। म्यासेज आदान प्रदान गर्ने तरिका पनि फरक छ। यसबारेमा जानकारी यहाँ लिनुहोस्।

१. सबैभन्दा पहिला लेटेस्ट भर्सन म्यासेन्जर एप्स डाउनलोड गर्नुहोस यो नयाँ म्यासेन्जर बक्स पाउनु हुने छ। यसको राइट साइड टपमा सेक्रेट लेखिएको पाउनु हुने छ। यसमा क्लिक गरेर म्यासेज पठाउन सकिने छ। यस्तो म्यासेज तपाइँ पहिलो पटक पठाउँदै हुनु हुन्छ भने फेस बुकले फेस बुकले यसो भन्ने छ यो म्यासेज अर्को डिभाइसमा अनक्रप्टेडरुपमा जाने छ। अब तपाइले ओकेमा क्लिक गर्नुहोस्।

२. तपाई कसलाई यो गोप्य म्यासेज पठाउँदै हुनुहुन्छ उसको नाम फोन बुकबाट छान्नुहोस्। अर्को ख्याल गर्नु पर्ने कुरा तपाइँले छानेको व्यक्तिसँग पनि म्यासेन्जरको लेटेस्ट भर्सन एप्स नै चाहिन्छ त्यो रहेनछ भने उसले पनि पढ्न सक्ने छैन। तेसैले पहिला तपाइँ कोसँग गोप्य कुरा गर्न चाहनु हुन्छ उसलाई फोन गरेर यो जानकारी दिनु पर्ने हुन्छ।

३. कति समयमा यो म्यासेज मेटिनु पर्ने तपाइले समय छान्न पाउनु हुने छ। १२ घण्टा देखि १० सेकेण्ड सम्म नमेटिने बनाउन सकिन्छ। स्मरण रहोस यसरी म्यासेज आफै मेटीदा तपाइको बिगतको म्यासेज सबै मेटिने छ।

४. यस्तो म्यासेज गर्दा पाउनेले कस्ले म्यासेज पठाएको हो त्यो पनि थाहा पाउने छैन श्रीप म्यासेज बक्समा म्यासेज मात्र पढ्न सक्ने छ। ल हेर्नुहोस अब भएन त जादु।

About saharanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *