भारत :

मै हुँ भन्ने भारतलाई पाकिस्तानले धुलो चटायो कसरी ?

भारतलाई पछि पार्दै पाकिस्तान टेस्ट क्रिकेटको पहिलो नम्बरमा उक्लिएको छ। टेस्टमा इतिहास रच्दै पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। शीर्ष स्थानमा रहेको भारतलाई सो स्थानमा कायम रहनका लागि ट्रिनिडाडमा वेष्ट इन्डिजसँगको खेल जित्नुपर्ने थियो । तर खराब मौसमका कारण खेल रद्ध भएपछि उसको स्थान पाकिस्तानले खोसेको हो । पछिल्लो …

Read More »

आतंकवादलाई लिएर भारतलाई चीनको झापड

पाकिस्तानलाई आतंकवादीको देशको आरोप लगाइरहेको भारतलाई चीनले सोमवार झापड दिएको छ। चीनले भारतले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीप्रति कडा जवाफ दिँदै कुनै देश र व्यक्तिलाई आतंकवादसँग जोड्नु गलत हुने बताएको हो । गोवामा भएको ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीको प्रतिरोध …

Read More »

नायिका सुरविन चावलाले निर्देशकसँग रात विताउन भने पछि गरिन खुलासा

चलचित्र ‘हेट स्टोरी २ र पाच्र्ड’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका सुरविन चावलाको दाबी छ कि उनलाई निर्देशकसँग रात बिताउन भनिएको थियो । आफ्नो करिअरमा धेरै नै उतारचढाव आएको बताउँदै नायिकाले भनिन्-‘बलिउड चलचित्रमा त मलाई त्यस्तो कुनै अफर गरिएको छैन । तर, तमिल चलचित्र नगरीमा भने कास्टिङ काउचको शिकार …

Read More »