नेपाल :

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो ।

Read More »

पुष्पा बस्नेतले जितिन सीएनएन ‘सुपर हिरो’

वासिङ्टन डिसी, २७ मङ्सिर । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । उहाँलाई जिताउन मत अभियान चलाइ …

Read More »

संसोधन विद्येयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरीः अध्यक्ष न्यौपाने

इनरुवा । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले नेपाल जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संसोधन विद्येयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन । सोमबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा उनले मिलेर बसेका नेपालीहरुलाई मधेस र पहाडका नाममा टुक्र्याउने र …

Read More »

लोकमान लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे : मन्त्री जोशी

वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । वातावरणमन्त्री जोशीले बुधबार डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अख्तियार कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गरे । कार्कीले संविधान कार्यान्वयनका लागि …

Read More »

चार पार्टीका नेता आँफै बोक्सी, आँफै धामी

मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले ठूला पार्टीले नै लोकमानलाई अख्तियार प्रमुख बनाएको र अहिले आएर उनीहरुले नै हटाउन नाटक गरेको भन्दै ठूला पार्टीको यो कदमलाई आँफै बोक्सी आँफै धामीको संज्ञा दिए । उनले महाअभियोग सिफारिश समिति गठन गर्दा समेत चार दलले दादागिरी देखाएको आरोप लगाए । बुधबार रिपोर्टर्स क्लब नेपालले …

Read More »

श्वेता खड्काको मुहारमा छरियो मुस्कान बनिन प्रेणाको श्रोत

असाधारण पति वियोगको पिडाबाट गुज्री रहेकी नायिका श्वेता खड्का आँशुको भेलमा डुबेकी थिईन उनको सुन्दर मुहारमा थिएन मुस्कान केवल फिक्का मलिन अनुहार केवल चिन्ता र शोकले बिताईन लामो समय, सायद त्यो क्षण सम्झिदा कसैले पनि नायिका श्वेताको मुहारमा मुस्कान फेरी फर्किन्छ भनेर काल्पन सम्म गर्न सक्दैन थिए खुसीको कुरा यो …

Read More »

४८ महिनाको चक्रपथ आयोजना ३६ महिनामा १२ प्रतिशत काम

अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ । २२ पुस ०६९ …

Read More »

नेपाल र चीनबीच गोवामा किन घटाइयो नघटनु पर्ने घटना ?

नेपाल भ्रमण गर्ने भनिएपनि भ्रमण तय हुन नसकेका चिनियाँ राष्ट्रपति शि जिन पिङ र उनको प्रतिनिधी मण्डलले नेपालसँग चित्त दुखाएका छन् । भारतको गोवामा नेपाली पक्षले कुटनीतिक त्रुटी गरेका कारण चिनियाँ पक्षले नेपालसँग चित्त दुखाएका हुन् । हाल भारतको गोवामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति शी जिन …

Read More »

संविधान संशोधनको बारेमा कुन पार्टीको नेताले के भने यहाँ हेर्नुहोस

संबिधान संसोधनको सम्बन्धमा सत्तारुढ र बिपक्षी दलको नेताहरुबाट आ आफ्नै तर्क र अडान सार्बजनिक हुन थालेको छ। रिपोर्टस क्लबको साक्षतकारमा नेताहरुले संबिधान शंसोधनक सम्बन्धमा आ आफ्नै तर्क र अडान अघि सारेकाछन् नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेशबादी दलले मागे जस्तो गरी जस्ताको तस्तै संबिधान संशोधन हुन नसक्ने तर्क भयो। उहाँले …

Read More »