धर्म-सँस्कृति

बर्दिवासमा भव्यताका साथ कविताको कृति लोकार्पण

मिति २०८१ साल भदौ ८ गते शनिबारको दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६१ औं अङ्क विशेष भजन विमोचन तथा साहित्यिक साङ्गीतिक कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । यस प्रतिष्ठानका गीत तथा सङ्गीत विभाग संयोजक जीवनाथ पोखरेलले सञ्चालन गरेको सो कार्यक्रममा …

Read More »

बर्दिवासका झोकिलालले ल्याए नयाँ गीत

एक मध्यम वर्गीय परिवारबाट संघर्ष गर्दै मैथिली भाषाका प्रायः गीत गाएर अगाडि बढ्दै आएका झोकिलाल महतो बर्दिवास महोत्तरीका स्थानीय गायक हुन् । कहिले मायाप्रिती, कहिले होली त कहिले मठ मन्दिरको गीत गाउने झोकिलालले भर्खरैमात्र राजकरण महतोको शब्द ओम शङ्करको सङ्गीतमा ‘जल भइर टुटेशवर जेबै यौ’ नामक भोजपुरी गीत बजारमा ल्याएका …

Read More »

कुन महिनामा के खाने ? कविताको टिप्स

मौसम अनुसारको खानेकुरा खानुपर्छ यस्ता खानेकुराले स्वास्थ्यमा धेरै नै फाइदा पुग्छ भन्ने कुरा त हामीले सुन्दै आएका छौँ । परापूर्व कालदेखि नै कुन भोजनलाई कसरी र कहिले ग्रहण गर्ने भन्ने बारे विभिन्न चाडबाड तथा तिथि, मितिले पनि जनाएको पाउँछौँ । लेखिका कविता दाहालले आफ्नो सासू आमाबाट पाएको ज्ञानलाई आफ्नो संस्मरणात्मक …

Read More »

भान्सा सुधार अभियानकी कविताको उदाहरणीय काम

आज अक्षय तृतीयाको दिन, कुनै पनि काम गर्दा क्षय नहुने दिन, सत्ययुग सुरुभएको दिन, शिव पार्वतिको विवाह भएको दिन । हाम्रो पूर्विय सभ्यताका भान्साका संस्कृतीहरूको तथा विकृत समाजको जगेर्ना गर्न जरुरी ठानेर विगत् सात वर्षदेखि अक्षय तृतीयाको दिन कहिले व्यक्तिगत त कहिले सङ्घ संस्था मार्फत जौको सातु, मिठाको सर्वत नि:शुल्क …

Read More »

शिव पुराण विश्वकै महत्त्वपूर्ण धर्मग्रन्थ- डायमण्ड जोशी

डायमण्ड जोशी। शिव पुराण सबैभन्दा महत्त्वपूर्ण र धेरै पढिने पुराणहरू मध्ये एक हो । भगवान् शिवका विभिन्न रूप, अवतार, ज्योतिर्लिङ्ग, भक्त र भक्तिको विस्तृत वर्णन गरिएको छ । यसमा शिवको कल्याणकारी रूपको आधिभौतिक व्याख्या, रहस्य, महिमा र पूजाको विस्तृत वर्णन छ । शिव पुराणमा, शिवलाई पूर्ण पञ्चदेवहरूमा प्रमुख शाश्वत पूर्ण …

Read More »

पुर्व उद्योग मन्त्रि महेश बस्नेतले भक्तपुर – २ बाट चुनाव जित्ने भविष्यवाणी

https://www.youtube.com/watch?v=4Mfe2Ecps-g उपराष्ट्र पति परमानन्द झा, उपेन्द्र महतो, गगन थापा, सुर्यबहादुर थापा लगाएत बिभिन्न राजनीतिज्ञ, कलाकार, पत्रकारहरुको सहि भविश्व वाणी गरिसकेका ओखल्ढुङ्गाका ज्योतिष पण्डित श्री केशब प्रसाद पौडेलले यसपाली २०७४ सालको प्रतिनिधि सभा चुनाव महेश बस्नेतले जित्ने दावी गरेका छन् महेश बस्नेत  वि.सं.  २०३०  साल माघ १२  गते भक्तपुरको गुण्डुमा जन्मिनुभएको …

Read More »

आज महान चाड बडा दशैँ को पहिलो दिन

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीवारदेखि सुरु हुँदै छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन भोलि घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

Read More »