समाज

कुन महिनामा के खाने ? कविताको टिप्स

मौसम अनुसारको खानेकुरा खानुपर्छ यस्ता खानेकुराले स्वास्थ्यमा धेरै नै फाइदा पुग्छ भन्ने कुरा त हामीले सुन्दै आएका छौँ । परापूर्व कालदेखि नै कुन भोजनलाई कसरी र कहिले ग्रहण गर्ने भन्ने बारे विभिन्न चाडबाड तथा तिथि, मितिले पनि जनाएको पाउँछौँ । लेखिका कविता दाहालले आफ्नो सासू आमाबाट पाएको ज्ञानलाई आफ्नो संस्मरणात्मक …

Read More »

भान्सा सुधार अभियानकी कविताको उदाहरणीय काम

आज अक्षय तृतीयाको दिन, कुनै पनि काम गर्दा क्षय नहुने दिन, सत्ययुग सुरुभएको दिन, शिव पार्वतिको विवाह भएको दिन । हाम्रो पूर्विय सभ्यताका भान्साका संस्कृतीहरूको तथा विकृत समाजको जगेर्ना गर्न जरुरी ठानेर विगत् सात वर्षदेखि अक्षय तृतीयाको दिन कहिले व्यक्तिगत त कहिले सङ्घ संस्था मार्फत जौको सातु, मिठाको सर्वत नि:शुल्क …

Read More »

शिव पुराण विश्वकै महत्त्वपूर्ण धर्मग्रन्थ- डायमण्ड जोशी

डायमण्ड जोशी। शिव पुराण सबैभन्दा महत्त्वपूर्ण र धेरै पढिने पुराणहरू मध्ये एक हो । भगवान् शिवका विभिन्न रूप, अवतार, ज्योतिर्लिङ्ग, भक्त र भक्तिको विस्तृत वर्णन गरिएको छ । यसमा शिवको कल्याणकारी रूपको आधिभौतिक व्याख्या, रहस्य, महिमा र पूजाको विस्तृत वर्णन छ । शिव पुराणमा, शिवलाई पूर्ण पञ्चदेवहरूमा प्रमुख शाश्वत पूर्ण …

Read More »

पुर्व उद्योग मन्त्रि महेश बस्नेतले भक्तपुर – २ बाट चुनाव जित्ने भविष्यवाणी

https://www.youtube.com/watch?v=4Mfe2Ecps-g उपराष्ट्र पति परमानन्द झा, उपेन्द्र महतो, गगन थापा, सुर्यबहादुर थापा लगाएत बिभिन्न राजनीतिज्ञ, कलाकार, पत्रकारहरुको सहि भविश्व वाणी गरिसकेका ओखल्ढुङ्गाका ज्योतिष पण्डित श्री केशब प्रसाद पौडेलले यसपाली २०७४ सालको प्रतिनिधि सभा चुनाव महेश बस्नेतले जित्ने दावी गरेका छन् महेश बस्नेत  वि.सं.  २०३०  साल माघ १२  गते भक्तपुरको गुण्डुमा जन्मिनुभएको …

Read More »

निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमा बन्द हुने

बाँके, ६ मंसिर । नेपालमा हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द हुने भएको छ । नेपालगन्जमा मंगलबार भएको नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सीमा जिल्ला समन्वय समितिको बैठकले मंसिर १८ गते बेलुका ६ बजेदेखि मंसिर २१ गतेसम्म गरी ७२ घण्टा सीमा बन्द …

Read More »

चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर !

उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन्। पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जित्ने रणनीतिस्वरूप यस करिडोरलाई मुख्य मुद्दाका रूपमा उठाएका …

Read More »

आज महान चाड बडा दशैँ को पहिलो दिन

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीवारदेखि सुरु हुँदै छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन भोलि घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

Read More »

नायिका सुरविन चावलाले निर्देशकसँग रात विताउन भने पछि गरिन खुलासा

चलचित्र ‘हेट स्टोरी २ र पाच्र्ड’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका सुरविन चावलाको दाबी छ कि उनलाई निर्देशकसँग रात बिताउन भनिएको थियो । आफ्नो करिअरमा धेरै नै उतारचढाव आएको बताउँदै नायिकाले भनिन्-‘बलिउड चलचित्रमा त मलाई त्यस्तो कुनै अफर गरिएको छैन । तर, तमिल चलचित्र नगरीमा भने कास्टिङ काउचको शिकार …

Read More »