विविध

अध्यात्म, विज्ञान र धर्म, प्राणीहरूको चरम आनन्दको प्रकाश- डायमण्ड जोशी

डायमण्ड जोशी हाम्रा पौराणिक ग्रन्थहरू र वेदमा भनिएको छ कि आध्यात्मिक ज्ञान भनेको आत्मा र ईश्वरसँग सम्बन्धित शाश्वत ज्ञानको अनुसरण हो । आध्यात्मिक हुनु भनेको भौतिकताभन्दा बाहिरको जीवनको अनुभव गर्नु हो । हामी धर्म र अध्यात्मलाई एउटै मान्न थाल्छौं । परन्तु, अध्यात्म धर्मभन्दा पूर्णतया फरक छ । अध्यात्म नै ईश्वरीय …

Read More »

पुर्व उद्योग मन्त्रि महेश बस्नेतले भक्तपुर – २ बाट चुनाव जित्ने भविष्यवाणी

https://www.youtube.com/watch?v=4Mfe2Ecps-g उपराष्ट्र पति परमानन्द झा, उपेन्द्र महतो, गगन थापा, सुर्यबहादुर थापा लगाएत बिभिन्न राजनीतिज्ञ, कलाकार, पत्रकारहरुको सहि भविश्व वाणी गरिसकेका ओखल्ढुङ्गाका ज्योतिष पण्डित श्री केशब प्रसाद पौडेलले यसपाली २०७४ सालको प्रतिनिधि सभा चुनाव महेश बस्नेतले जित्ने दावी गरेका छन् महेश बस्नेत  वि.सं.  २०३०  साल माघ १२  गते भक्तपुरको गुण्डुमा जन्मिनुभएको …

Read More »

भेरी–बबई डाईभर्सन आयोजनामा रोजगारी

कोहलपुर,बाके। राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजारसम्म कमाउँदै आएका छन् ।

Read More »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्राय: निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण …

Read More »

हृदयश त्रिपाठीसहितका नेता एमालेमा (विज्ञप्ति)

असोज १६, काठमाडौं – नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबिच आउँदो मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने विषयमा सहमति भएको छ । एमाले र स्वतन्त्र राजनीतिक समूहमा रहेका नेताबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका नेता हृदयश त्रिपाठीसहितका पाँच नेताले स्वतन्त्र …

Read More »

उपेन्द्र यादव एक्लै चुनाव लड्ने

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा तालमेल नभए एक्लै निर्वाचन लड्न पार्टी सक्षम रहेको बताएका छन् । संघीयता र परिवर्तन पक्षधरसँग निर्वाचनमा तालमेल गर्नका लागि तयार रहेको तर त्यस्तो हुन नसके एक्लै लड्न पनि अभ्यस्त भइसकेको उनले बताए । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेताहरूले समाजवादी फोरमसँग निर्वाचनमा तालमेल गरेर …

Read More »

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो ।

Read More »

धुर्मुस–सुन्तली र सरकारलाई हेल्प मधेसीको सम्मान

जनकपुरधाम । मधेसी मूलका वासिन्दाहरुलाई सहयोगको भावानाले स्थापित गरिएको हेल्प मधेसीको ‘ कत्तार च्याप्टर’ ले समाजसेवी सित्ताराम कट्टेल ‘धुर्मुस’ र निजका श्रीमति कुन्जना घिमिरे ‘सुन्तली’ लाई खाडी मुलुक कत्तारमा सम्मान गरेको छ ।

Read More »

पुष्पा बस्नेतले जितिन सीएनएन ‘सुपर हिरो’

वासिङ्टन डिसी, २७ मङ्सिर । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । उहाँलाई जिताउन मत अभियान चलाइ …

Read More »