राजनिति

पुर्व उद्योग मन्त्रि महेश बस्नेतले भक्तपुर – २ बाट चुनाव जित्ने भविष्यवाणी

https://www.youtube.com/watch?v=4Mfe2Ecps-g उपराष्ट्र पति परमानन्द झा, उपेन्द्र महतो, गगन थापा, सुर्यबहादुर थापा लगाएत बिभिन्न राजनीतिज्ञ, कलाकार, पत्रकारहरुको सहि भविश्व वाणी गरिसकेका ओखल्ढुङ्गाका ज्योतिष पण्डित श्री केशब प्रसाद पौडेलले यसपाली २०७४ सालको प्रतिनिधि सभा चुनाव महेश बस्नेतले जित्ने दावी गरेका छन् महेश बस्नेत  वि.सं.  २०३०  साल माघ १२  गते भक्तपुरको गुण्डुमा जन्मिनुभएको …

Read More »

निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमा बन्द हुने

बाँके, ६ मंसिर । नेपालमा हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द हुने भएको छ । नेपालगन्जमा मंगलबार भएको नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सीमा जिल्ला समन्वय समितिको बैठकले मंसिर १८ गते बेलुका ६ बजेदेखि मंसिर २१ गतेसम्म गरी ७२ घण्टा सीमा बन्द …

Read More »

चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर !

उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन्। पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जित्ने रणनीतिस्वरूप यस करिडोरलाई मुख्य मुद्दाका रूपमा उठाएका …

Read More »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्राय: निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण …

Read More »

देवनारायणको रिहाइ माग गर्दै भारतीय दूतावास घेराउ

काठमाडौं, १६ असोज– सप्तरीको तिलाठी कोइलाडीका नेपाली नागरिक देवनारायण यादवलाई भारतीय प्रहरीले गरेको पक्राउको विरोधमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनको नेतृत्वमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको हो । विद्यार्थीहरुको …

Read More »

हृदयश त्रिपाठीसहितका नेता एमालेमा (विज्ञप्ति)

असोज १६, काठमाडौं – नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबिच आउँदो मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने विषयमा सहमति भएको छ । एमाले र स्वतन्त्र राजनीतिक समूहमा रहेका नेताबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका नेता हृदयश त्रिपाठीसहितका पाँच नेताले स्वतन्त्र …

Read More »

एमाले र माओवादी एकता असम्भव – गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादी केन्द्र र एमालेबीच एकता सम्भव नभएको बताएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अघि बढिरहँदा थापाले एमाले र माओवादी एकता राष्ट्रिय भावना नभएको बताए । थापाले रातोपाटीसँग कुरा गर्दै संविधान कार्यान्वयन मुख्य सवाल भएकाले संविधान कार्यान्वयनका सन्दर्भ कांग्रेस र …

Read More »

उपेन्द्र यादव एक्लै चुनाव लड्ने

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा तालमेल नभए एक्लै निर्वाचन लड्न पार्टी सक्षम रहेको बताएका छन् । संघीयता र परिवर्तन पक्षधरसँग निर्वाचनमा तालमेल गर्नका लागि तयार रहेको तर त्यस्तो हुन नसके एक्लै लड्न पनि अभ्यस्त भइसकेको उनले बताए । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेताहरूले समाजवादी फोरमसँग निर्वाचनमा तालमेल गरेर …

Read More »

१ सय ३५ ओटै स्थानीय तहको मतगणना जारी

असोज ३, काठमाडौं । प्रदेश नं २ का १ सय ३६ ओटा स्थानीय तहका लागि सोमवार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले बताएको छ ।

Read More »