मनोरञ्जन

कुन महिनामा के खाने ? कविताको टिप्स

मौसम अनुसारको खानेकुरा खानुपर्छ यस्ता खानेकुराले स्वास्थ्यमा धेरै नै फाइदा पुग्छ भन्ने कुरा त हामीले सुन्दै आएका छौँ । परापूर्व कालदेखि नै कुन भोजनलाई कसरी र कहिले ग्रहण गर्ने भन्ने बारे विभिन्न चाडबाड तथा तिथि, मितिले पनि जनाएको पाउँछौँ । लेखिका कविता दाहालले आफ्नो सासू आमाबाट पाएको ज्ञानलाई आफ्नो संस्मरणात्मक …

Read More »

‘बर्दिवास हाम्रो हो’ गीत विमोचन

बर्दिवासको समग्र विधालाई समेटेर तयार पारिएको ‘बर्दिवास हाम्रो हो, हामी सबैको’ गीत यही वैशाख १२ गते बुधवारको दिन बर्दिवास नगरपालिकाको सभाहलमा भव्यताका साथ विमोचन भएको छ । प्रदेश महोत्तरी क्षेत्र नं. १ (क)का सांसद गृह तथा सञ्चार राज्यमन्त्री शारदा देवि थापा, उपमेयर तारादेवी महतो, वरिष्ठ कलाकार पूर्ण परियार, वडा नम्बर …

Read More »

जीवन जीवन्तकृत ‘चरैवेति’ उपन्यास विमोचन

उपप्राध्यापक जीवन जीवन्तको ‘चरैवेति’ उपन्यास भर्खरैमात्र सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, भुवनहरि सिग्देल, डा. अशोक थापा र उपप्राध्यापक सुमन वर्षाले सामुहिक रुपमा चरैवेतिको लोकार्पण गरेका थिए । साहित्यकार नयनराज पाण्डेले उपन्यास ‘चरैवेति’ ले नौलो विषयको उठान गर्दै धर्म परिवर्तनको वातावरणलाई समालोचनात्मक ढङ्गले पस्केको बताएका …

Read More »

बर्दिवासको बारेमा बन्यो म्युजिक भिडियो

बर्दिवासको समग्र क्षेत्रलाई समेटेर स्थानिय गायक तथा सङ्गीतकार जिवनाथ पोखरेलले केही समय अघि मात्र रेकर्ड गरेका ‘बर्दिवास हाम्रो हो, हामी सबैको’ गीतको भिडियोको छायांकन भर्खरैमात्र सम्पन्न गरेका छन् । उक्त भिडियोमा बर्दिवासको कला, संस्कृति, रहनसहन, रितिरिवाज लगाएतका कुराहरू समावेश गरिनुका साथै हरेक नगरवासीको वास्तविकतालाई चित्रण गरिएको छ । ‘बर्दिवास हाम्रो …

Read More »

बोके दारीको नयाँ गीत सबैको रोजाइमा पर्दै

ए बा किन्देउ न भट्भटे’, ‘मुखमा हान्नुजस्तो’, ‘सुन हे साथी मेरो कहानी’ लगायत दर्जनौं – हास्यगीत गाएर लोकप्रिय भएका हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईंटेललाई नामभन्दा पनि बोकेदाह्री उपनामले धेरै दर्शक श्रोताले चिन्ने गरेका छन् । लामो समयदेखि हास्य रसमा सन्देशमूलक गीतहरू निरन्तर रुपमा बजारमा ल्याइरहने गायक श्रीकृष्णले भर्खरैमात्र ‘गाह्रो छ हौ …

Read More »

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ५५ औँ साहित्य शृङ्खला सम्पन्न

यहि मिति २०८० साल फागुन ५ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको पचपन्नौँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो। यस प्रतिष्ठानका कोषाध्यक्ष पवन वाग्लेले सञ्चालन गरेको सो कार्यक्रम सफलताको शुभकामना दिने साहित्य स्रष्टाहरू प्रगतिशील लेखक सङ्घ मधेश प्रदेश समिति सचिव तथा साहित्य संवर्दन केन्द्र महोतरी संयोजक भिम …

Read More »

श्वेता खड्काको मुहारमा छरियो मुस्कान बनिन प्रेणाको श्रोत

असाधारण पति वियोगको पिडाबाट गुज्री रहेकी नायिका श्वेता खड्का आँशुको भेलमा डुबेकी थिईन उनको सुन्दर मुहारमा थिएन मुस्कान केवल फिक्का मलिन अनुहार केवल चिन्ता र शोकले बिताईन लामो समय, सायद त्यो क्षण सम्झिदा कसैले पनि नायिका श्वेताको मुहारमा मुस्कान फेरी फर्किन्छ भनेर काल्पन सम्म गर्न सक्दैन थिए खुसीको कुरा यो …

Read More »

संसारमा भुकम्प ल्याउदै प्रियंका चोपडा र जेनिफर लोपाज

अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेज त्यस्ती भाग्यमानी कलाकार हुन्, जसको एकै सातामा रिलिज भएका गीति एल्बम र फिल्म दुवै हिट भएका थिए । त्यसो त आफ्ना गीतले बिलबोर्डमा समेत पहिलो स्थान पाउन थालेपछि जेनिफर अभिनयमा भन्दा संगीततर्फ बढी झुकिन् । पछिल्लो फिफा वल्र्ड कपको अफिसियल गीत पिटबुलसँग गाएकी उनी सर्वकालीन …

Read More »

नायिका सुरविन चावलाले निर्देशकसँग रात विताउन भने पछि गरिन खुलासा

चलचित्र ‘हेट स्टोरी २ र पाच्र्ड’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका सुरविन चावलाको दाबी छ कि उनलाई निर्देशकसँग रात बिताउन भनिएको थियो । आफ्नो करिअरमा धेरै नै उतारचढाव आएको बताउँदै नायिकाले भनिन्-‘बलिउड चलचित्रमा त मलाई त्यस्तो कुनै अफर गरिएको छैन । तर, तमिल चलचित्र नगरीमा भने कास्टिङ काउचको शिकार …

Read More »