देश-दुनिया

पुर्व उद्योग मन्त्रि महेश बस्नेतले भक्तपुर – २ बाट चुनाव जित्ने भविष्यवाणी

https://www.youtube.com/watch?v=4Mfe2Ecps-g उपराष्ट्र पति परमानन्द झा, उपेन्द्र महतो, गगन थापा, सुर्यबहादुर थापा लगाएत बिभिन्न राजनीतिज्ञ, कलाकार, पत्रकारहरुको सहि भविश्व वाणी गरिसकेका ओखल्ढुङ्गाका ज्योतिष पण्डित श्री केशब प्रसाद पौडेलले यसपाली २०७४ सालको प्रतिनिधि सभा चुनाव महेश बस्नेतले जित्ने दावी गरेका छन् महेश बस्नेत  वि.सं.  २०३०  साल माघ १२  गते भक्तपुरको गुण्डुमा जन्मिनुभएको …

Read More »

निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमा बन्द हुने

बाँके, ६ मंसिर । नेपालमा हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द हुने भएको छ । नेपालगन्जमा मंगलबार भएको नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सीमा जिल्ला समन्वय समितिको बैठकले मंसिर १८ गते बेलुका ६ बजेदेखि मंसिर २१ गतेसम्म गरी ७२ घण्टा सीमा बन्द …

Read More »

भेरी–बबई डाईभर्सन आयोजनामा रोजगारी

कोहलपुर,बाके। राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजारसम्म कमाउँदै आएका छन् ।

Read More »

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो ।

Read More »

१ सय ३५ ओटै स्थानीय तहको मतगणना जारी

असोज ३, काठमाडौं । प्रदेश नं २ का १ सय ३६ ओटा स्थानीय तहका लागि सोमवार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले बताएको छ ।

Read More »

पुष्पा बस्नेतले जितिन सीएनएन ‘सुपर हिरो’

वासिङ्टन डिसी, २७ मङ्सिर । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । उहाँलाई जिताउन मत अभियान चलाइ …

Read More »