खेलकुद

मै हुँ भन्ने भारतलाई पाकिस्तानले धुलो चटायो कसरी ?

भारतलाई पछि पार्दै पाकिस्तान टेस्ट क्रिकेटको पहिलो नम्बरमा उक्लिएको छ। टेस्टमा इतिहास रच्दै पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। शीर्ष स्थानमा रहेको भारतलाई सो स्थानमा कायम रहनका लागि ट्रिनिडाडमा वेष्ट इन्डिजसँगको खेल जित्नुपर्ने थियो । तर खराब मौसमका कारण खेल रद्ध भएपछि उसको स्थान पाकिस्तानले खोसेको हो । पछिल्लो …

Read More »

मिष्टर बुल्समेनको उपाधि व्यायाम मन्दिरलाई

मोफसलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् । ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार ५ सय ५५ राशीसहितको ट्रफी उचाले । उनी ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए …

Read More »

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले एसिया कप खेल्ने गरे पक्का

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आइसीसी महिला विश्व कप २०१७ एसियाली छनोटमा उप बिजेता हुदै सनिबार एसिया कप खेल्ने पक्का गरेको छ। नेपाली टोलि पर्सि मात्र काठमाडौँ फर्किने तालिका छ। मिसन रोड डाउन हङकङमा नेपालले हिजो चीनलाई ४ वीकेटले पराजित गरेको हो। एसियाली छनोटको अन्तिम खेलमा थाईल्याण्डले आयोजक हङकङलाइ ७ …

Read More »

फुटबलमा लिभरपुलको अर्को प्रभावशाली जित

लिभरपुलले इंग्लिस पि्रमियर लिग फुटबलमा प्रभावशाली प्रदर्शन कायम राख्दै बलियो टोली चेल्सीलाई पराजित गरेको छ । एन्टोनी कोन्टेलाई चेल्सीको प्रशिक्षकका रुपमा पहिलो हार चखाउने क्रममा लिभरपुलले २-१ को जित हात पारेको हो । जर्गेन क्लोकको प्रशिक्षकमा रहेको लिभरपुलले यो सिजनको पहिलो खेलमा नै आर्सनललाई हराउँदै शानदार सुरुवात गरेको थियो । …

Read More »